शनिबार बिहान १० बजे मन्दिर पुगेका शाहले दुई घण्टा लगाएर विशेष पूजाआराधानामा गरेका थिए । उनले गोरखा दरबारको अवलोकन पनि गरेका छन् ।
गोरखनाथ मन्दिरमा दर्शन गर्दा पृथ्वीनारायण शाहलाई राज्य विस्तारको आशिर्वाद मिलेको जनविश्वस छ । राजसंस्था पुनःस्थापनाको माग उठिरहेको समयमा पूर्वराजा शाहकाे गोरखा यात्रालाई महत्वका साथ हेरिएको छ ।गोरखा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा पुगेका छन् । शुक्रबार गोरखा पुगेका उनले गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका छन् ।