ती मध्ये जम्मा २ हजार ६३१ जनाले मतदान गरेका हुन् । यो मतदाता संख्याको ४३.९३ प्रतिशत हो । मतदानमा ३ हजार ६२३ जना विद्यार्थी सहभागी भएनन् ।
निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका थिए । सर्वदलीय बैठकपछि आज रातिबाट मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ ।महेन्द्र मोरङमा आधा पनि खसेन मत
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्ववियु निर्वाचनमा २ हजार ६३१ मत मात्रै खसेको छ । महेन्द्र मोरङमा ५ हजार ९८४ जना मतदाता छन् ।