शुक्रबार छापावाल सुनको मूल्य इतिहासकै उच्च तोलामा एक लाख ७४ हजार ५०० रुपैयाँ पुगेको थियो ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलाको दुई हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तोलामा ५ रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कारोबार भइरहेको छ ।घट्यो सुनको मूल्य
काठमाडौं । आज सुनको मूल्य घटेको छ ।शुक्रबार सुनको मूल्यले रेकर्ड बनाएको थियो । आज आइतबार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।