विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली अहिले केही बेरअघि कोशी प्रदेशसभामा आइपुगेका छन् ।

प्रदेशसभा बैंकलाई विशेष सम्बोधन गर्नका लागि उनी आइपुगेका हुन् । आज मंगलबार दिउँसो २ बजेलाई प्रदेशसभा बैठक बोलाइएको थियो ।

मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गरेर ओली विराटनगरस्थित प्रदेशसभा आइपुगेका हुन् ।
7
Shares
२७ फाल्गुन २०८१, मंगलवार १५:१७