यसको भूकम्पको केन्द्रविन्दु चीनको सिगात्से क्षेत्रमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए।, आज बिहान म्याग्दीको मुरी केन्द्रविन्दु भएर ४ म्याग्निच्युट र बागलुङको खुखानी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
एकैदिन तीन पटक भूकम्पको धक्का
काठमाडौँ । शनिबार बिहानदेखि तीन पटक भूकम्प गएको छ। आज बिहान ३:१४ बजे, ६:२० बजे र दिउँसो २:३५ बजे भूकम्प गएको हो। दिउँसो २:३५ बजे गएको गएको ५.६ म्याग्निच्युडको भूकम्पले काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा धक्काको महसुस भएको छ।