विराटनगर । विराटनगरमा जारी नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) थ्रीस्टार र मच्छिन्द्र क्लब भिड्दै छन् । सहिद रंगशालामा साँझ ६ः३० बजेपछि खेल सुरु हुने आयोजकले जनाएको छ । यी २ टिमबीचको खेल निक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

बिहीबारको खेलमा सशस्त्र प्रहरी बल एपीएफ नेपाल पुलिससँग २–० गोल अन्तरले पराजित भएको थियो ।

14
Shares
२३ फाल्गुन २०८१, शुक्रबार ०७:१५