मछिन्द्रलाई जित दिलाउन सनिस श्रेष्ठ र स्टेफन जमाह जलीले गोल गरे । मछिन्द्रले पहिलो र दोस्रो हाफमा १–१ गोल गरेको हो ।
केपी ओेली कपको उपाधिमा मछिन्द्रको ह्याट्रिक
काठमाडौं । त्रिभुवन आर्मीलाई पराजित गर्दै मछिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा मछिन्द्रले आर्मीलाई २-० गोलले पराजित गर्दै केपी ओली कपमा ह्याट्रिक गरेको हो ।