सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच ओमोडा एन्ड जेइकोका लागि नेपालको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले दीपेन्द्रलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो।
कार्यक्रममा दीपेन्द्रलाई ओमोडा इ–फाइभ गाडी पनि हस्तान्तरण गरिएको छ। केही दिनअघि सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)मा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका दीपेन्द्रले ओमोडा इ–फाइभ गाडी पुरस्कार पाएका थिए। एनपिएलमा दीपेन्द्रले सुदूरपश्चिम रोयल्सको कप्तानी गरेका थिए।ओमोडाको ब्रान्ड एम्बेसडर बने दीपेन्द्र
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरी ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन्।