प्रहरीका अनुसार मोरङको जहदा गाउँपालिका ३ का वडाअध्यक्ष अनिलकुमार ठाकुरका बुबा गुरुदयानन्द ठाकुरको जाहेरीका आधारमा पक्राउ परेका हुन् ।
बैकिङ्ग कसुर आराेपमा मंसिर २५ गते मोरङ अदालतले पक्राउ पूर्जी जारी गरेकाे थियाे । पक्राउ पुर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए ।उनका अनुसार ५ लाखको चेक बाउन्स भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेकाे थियाे ।