राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सोमबार सिंहदरबारमै भेटेर सभामुख देवराज घिमिरेसँग लामिछानेलाई निलम्बन नगर्न माग गरेका हुन्।
घिमिरेलाई भेट्ने रास्वपाका सांसद्हरुमा सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुली छन्।रवि लामिछानेलाई सांसद्बाट निलम्बन नगर्न रास्वपा सांसद्हरुको माग
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न रास्वपाले सभामुखसमक्ष अनुरोध गरेको छ।