सहकारी ठगी, संगठीत अपराध एवं सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछाने थुनुवा कक्षमा सुतिरहेको फोटो उनले खिचेर सार्वजनिक गरेको उनले नै स्वीकार गरेका थिए।
भुसाललाई राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।थप अनुसन्धानका लागि भुसाललाई सोमबार पोखरा पठाउने प्रहरीले तयारी गरेको छ।
भुसालले लामिछानेको फोटो आफूले प्रहरीको सीसीटीभीबाट खिचेको स्वीकार गरेका छन्।