काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को औपचारिक समापन भएको छ। प्रतियोगितामा हाइस्कोरिङ फाइनलपछि प्रतियोगिताको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जित्न सफल भयो।

यो प्रतियोगितामा व्यक्तिगत र टिमतर्फ कसले के जिते?

– उपाधि विजेताः जनकपुर बोल्ट्स (१ करोड १० लाख रुपैयाँ)

– उपविजेताः सुदूरपश्चिम रोयल्स (५१ लाख रुपैयाँ)

– तेस्रो स्थानः कर्णाली याक्स (२५ लाख रुपैयाँ)

– चौंथो स्थानः चितवन राइनोज (१५ लाख)

– फेयर प्ले अवार्डः लुम्बिनी लायन्स

– प्रतियोगिताको सर्वाधिक चौका (३५): लाहिरु मिलन्था (२ लाख रुपैयाँ)

– इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्टः जिमी निशम (२ लाख)

– उदयीमान खेलाडीः विपिन प्रसाद शर्मा (५० हजार नगद, १० लाख बराबरको छात्रवृत्ति)

– सर्वोत्कृष्ट बलरः ललित राजवंशी (अल्ट्राभायोलेट एफ ७७ मोटरसाइकल)

– सर्वोत्कृष्ट नेपाली खेलाडीः दिपेन्द्रसिंह ऐरी (अमोडा इ–५ डिएलएक्स इलेक्ट्रोनिक कार)

– सिद्दार्थ बैंक प्लेयर अफ द टुर्नामेन्टः सुदूरपश्चिमका सेइफ जेइब (५ लाख)

21
Shares
७ पुष २०८१, आईतवार ०६:३७