सुदुरपश्चिमका लागि साइफ जाइबले ३७ रन बनाउँदा बिनोद भण्डारीले २९ रन बनाएर खेलिरहेका छन्।
पहिलो ओभर मँहगो भएपनि चौंथो र पाँचौं ओभर जनकपुरले मेडन फालेपछि जनकपुर केही किफायती बनेको हो।एनपिएल फाइनल: सुदूरपश्चिमले पावर प्लेमा विकेट नगुमाइ बनायो ६९ रन
काठमान्डौं- नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै पावर प्लेमा विकेट नगुमाइ ६९ रन बनाएको छ।