टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै जनकपुरले विजयी सुरुवात गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले जनकपुरलाई १२८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको जनकपुरले २ विकेटको क्षतिमा १५.३ ओभरमा लक्ष्य पुरा गर्याे ।विराटनगर किंग्स ८ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगरलाई पराजित गर्दै जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ ।