काठमाडौँ । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले प्रसाईंमाथि अनुसन्धानका लागि थप ५ दिन म्याद थप्न अनुमति दिएको हो ।

सिआइबीले दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो । उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानी लगायतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

 
14
Shares
१४ मंसिर २०८१, शुक्रबार १६:५५