काठमाडौँ- पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ ।

आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार आठ सय ३० कायम भएको छ ।
7
Shares
१२ मंसिर २०८१, बुधबार १५:०६