काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनी जाँदैछन्।

शाह भोलि मंसिर ७ शुक्रबार बुद्ध मन्दिको पूजाआजा कार्यक्रममा सरिक हुनका लागि लुम्बिनी जान लागेका हुन्।

सम्बाद सचिब डा. फणिराज पाठकले जारी गरेको सूचनामा उनको भ्रमणबारे उल्लेख छ।
7
Shares
६ मंसिर २०८१, बिहीबार १०:५८