उनीहरूकाे साथबाट ११.६४० ग्राम खैराे हेराेईन बरामद गरिएकाे डिएसपी दक्षकुमार बस्नेतले बताए । धनकुटाबाट गाडिमा चैनपर आउने क्रममा उनीहरू शुक्रबार पक्राउ परेका हुन् । उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाबाट थप अनुसन्धान भईरहेको छ ।
संखुवासभामा खैरो हेरोईनसहित ३ जना पक्राउ
संखुवासभा । प्रहरीले धर्मदेवी नगरपालिका ८ केवाबेंशीबाट खैरो हेरोईनसहित ३ जनालाई पक्राउ गरेकाे छ । चैनपुर-९ त्रिसुलेका सराेज खत्री, चैनपुर-७ तेर्से चौताराका दोर्ची शेर्पा र चैनपुर -६ चैनपुर बस्ने वर्ष २९ का जेनेश श्रेष्ठ पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।