हायस बसमा उत्तरपश्चिमी प्रान्त डिभिजन १ लिग खेलको लागि सोही प्रान्तको मुफुम्ब्वे जिल्ला जाँदै थिए । बसमा मुख्य प्रशिक्षक मुसा सिमुङ्गा र उनका सहयोगी एलिजाह माकिना र जिमी सियाजिङ्गेलेसहित १९ जना सवार थिए । दुर्घटनामा परी घटनास्थलमा सात जनाको मृत्यु भएको थियो । १२ जना घाइते भएका छन् ।
बस दुर्घटनामा हुँदा ७ खेलाडीको मृत्यु
जाम्बियामा सडक दुर्घटनामा परी सात खेलाडीको मृत्यु भएको छ । उत्तरपश्चिमी प्रान्तको जाम्बेजी जिल्लाको लुकुनी गाउँमा शनिबार भएको सडक दुर्घटनामा चाभुमा टाउन काउन्सिल फुटबल क्लबका सात खेलाडीको मृत्यु भएको हो ।