केन्द्र र प्रदेश सरकारको संरचना फरक नहोस भन्ने उद्देश्यसहित औपचारिक रुपमा पहिलोपटक समर्थन फिर्ता लिन आग्रह गरिएको कांग्रेस संसदीय दलका नेता उद्वव थापाले जानकारी दिए ।
बैठकपछि दलका नेता थापाले सरकारबाट दुवै दलले समर्थन फिर्ता लिएपछि नयाँ सरकारको संरचना तयार हुने उनले बताए ।बैठकले प्रदेश सभाले सांसदका लागि वितरण गर्न लागेको ल्यापटप सदनमा रहेका २९ जना कांग्रेस सांसदले नलिने निर्णय गरेको छ ।