माइतीघरमा जम्मा भई शिक्षकहरुले विभिन्न नारा र ब्यानर प्रदर्शन गरेका छन् ।
शिक्षकका मुख्य १६ बुँदे मागसहित उनीहरूले प्रदर्शन गरेका छन् ।पेशागत सुरक्षा माग गर्दै शिक्षकहरुद्वारा प्रदर्शन
काठमाडौँ । नेपाल शिक्षक महासंघले पेशागत सुरक्षा र वृत्ति विकासलगायतका विभिन्न माग राखी र्यालीसहित विरोध प्रदर्शन गरेको छ ।