झापा । झापाको दमकमा प्रहरीले गोली चलाएको छ । कोशी प्रदेश नामाकरणको विरोधमा पहिचान पक्षधरले निकालेको राँके जुलुसमा गोली चलाउँदा दुईजना प्रदर्शनकारी घाइते भएका छन् ।

दमकमा भएको झडपमा गोली चल्दा दुईजना घाइते भएको झापाका एसपी दुर्गाराज रेग्मीले बताए । प्रहरीतर्फ ५ जना घाइते भएका छन् ।

 
70
Shares
२७ बैशाख २०८०, बुधबार ०९:४७