सुरुंगा बजारमा चालू अवस्थामा रहेको ‘हाम्रो पाथिभरा होटल एण्ड लज’ को एक कोठामा २४ वर्षीया सीता बुढाथोकी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।होटलमा महिला मृत फेला
झापाको सुरुंगामा सञ्चालित एक होटलमा २४ वर्षीया महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।