काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक झापा बस्ने भएको छ ।

वैशाख अन्तिम साता बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए ।

उनका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ ।

मंसिरमा भएको आमा निर्वाचनपछि एमालेको केन्द्रिय कमिटिको बैठक बसेको छैन ।

63
Shares
१३ बैशाख २०८०, बुधबार ०९:३३