मंगलबार बिहान ९ बजेसम्मको मत गणनाअनुसार यादवले ११ हजार ४३४ मत प्राप्त गरेका छन् ।
उनका निकतटम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ७ हजार ४६३ मत ल्याएका छन् । कुशवाहालाई यादवले ३ हजार ९७२ मतान्तरले पछि पारेका छन् ।त्यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४ हजार २१५ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले १ हजार ८९५ मत प्राप्त गरेका छन् ।