पछिल्लो मत परिणाम अनुसार रविले ३१ सय ६६ मत ल्याउँदा एमालेका रामप्रसाद न्यौपानेले १७ सय २५ मत ल्याएका छन् ।
यस्तै, गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठले १२ सय ४३ मत ल्याएका छन् ।
त्यो बेला८३९५६ जनाले मतदान गरेको निर्वाचनमा लामिछानेले ४९२६४ भोट पाएका थिए । उनी देशभरमै सबैभन्दा फराकिलो मतान्तरले विजय भएका थिए ।
यो पटक १ लाख २४ हजार ६ सय ९५ जना मतदाता रहेको यस क्षेत्रमा ७८ हजार २ सय ७७ मत खसेको छ ।