सोही गाउँपालिका अध्यक्ष हरिबहादुर पुनमाथि आक्रमण गरेको अरोपमा वडा अध्यक्ष वली भने गत बिहीबार पक्राउ परिसकेका छन् । गाउँपालिकाको बजेट बाँडफाँडको विषयमा विवाद परेपछि वडा अध्यक्ष वलीले गाउँपालिकाको गाडीमासमेत तोडफोड गरेका थिए ।
पक्राउ परेका वलीलाई रोल्पा अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा १४ दिनको म्याद थप गरी अुनसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।वडाध्यक्षको घरबाट पेस्तोल र ३ राउन्ड गोली बरामद