कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ बिरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको हो । केही दिन यता नेपालमा एक सयको हाराहारिमा संक्रमितहरु बढीरहेका छन् ।
संक्रमण बढ्दै, सुरक्षा सतर्कता अपनाउन चिकित्सकको सुझाव
काठमाडौँ । कोरोना संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरुमा कोरोनाबिरुद्धको खोप लगाउनेहरु संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ ।