नयाँ वर्ष २०८० को शुभारम्भ
काठमाडौँ । आज विक्रम सम्वत २०८० सालको पहिलो दिन । नयाँ वर्ष २०८० साल आजदेखि सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ ।