गीतमा डिपि खनालको शब्द र नबिन कार्कीको संगीत छ । यो प्रेम गीत काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिएको छ ।
गीतको म्युजिक भिडियो निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।यसअघि गायक नेपालको स्वर र अभिनय गरेको लिपसिङ भिडियो चस्किन्छ यो मुटु बोलको गीतले धेरै दर्शकको मन जितेको थियो ।