सुनसरी । सुनसरीको इनरुवामा पूर्वराजा ज्ञानेन्द्र शाहको सोमबार नागरिक अभिनन्दन गरिएको छ।

इनरुवाको खेल मैदानमा पूर्वराजा शाहको नागरिक अभिनन्दन गरिएको हो । अभिनन्दन कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो ।

पूर्वराजाको अभिनन्दनका लागि केशरबहादुर विष्टको संयोजकत्वमा १ हजार १ सदस्यीय ‘नागरिक अभिनन्दन मूल समारोह समिति’ गठन गरिएको थियो।
98
Shares
२० चैत्र २०७९, सोमबार १६:४१