षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार दाहाललाई र षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार अधिकारीलाई प्रदान गरिएको हो ।
२०७३ सालमा स्थापना भएको यो पुरस्कार हरेक वर्ष दुई जनालाई प्रदान हुँदै आएको छ ।पत्रकार महासंघको व्यवस्थापनमा स्थापना भएको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारको राशि ५० हजार ५१ रुपैयाँ र प्रोत्साहन पुरस्कारको राशि १५ हजार ५१ रूपैयाँ छ ।