साउथ इष्ट लन्डन स्थित क्याप्रीकर्न मेम्बर्स क्लवमा आयोजित एक विशेष समारोहबीच ‘यस्तो एउटा संसार’ बोलको गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
गंगाराज राईको स्वर/संगीत र सुनिता थेगिमको आवाज रहेको सार्वजनिक भएको हो ।उदयराज पौडेलले एरेन्ज गरेको म्युजिक भिडियोमा रोजिना ढकाल र ध्रुव दत्तले अभिनय गरेका छन् ।
भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् । भिडियोको निर्मात्री सुमन पुन हुन भने निर्देशन कुशल श्रेष्ठको छ ।