उनी यसअघि प्रदेश समितिको वरिष्ठ उपाधयक्ष थिए । साथै महासंघको केन्द्रीय सदस्य पनि हुन् ।
महासंघको प्रदेश उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल तथा एशोसिएटसबाट कुमारमणि पोखरेल निर्वाचित भएका छन् । समितिको कोषाध्यक्षमा सुवास आचार्य निर्वाचित भएका छन् ।सदस्यमा ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश शिवाकोटी, ऋषिराज तिम्सिना, राजन श्रेष्ठ र दिपक पाण्डे निर्वाचित भएका छन् । यस्तै रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल पनि सदस्य निर्वाचित भएका छन् ।