काठमाडौँ । आज चैत ७ गते अर्थात् घोडेजात्रा, यस दिन सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

उपत्यका विदाका कारण आज नेप्से पनि बन्द हुने भएको हो। अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ।

यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।

काठमाडौँमा दिइने सार्वजनिक बिदाका कारण समग्र देशभरकै कारोबार रोकिने गरेको छ।

70
Shares
७ चैत्र २०७९, मंगलवार ०९:०२