सचिवमा अनेरास्ववियुका राजकुमार ढकाल विजयी भएका छन्।
इन्जिनियरिङ क्याम्पसको सभापतिमा शाही निर्वाचित
काठमाडौँ । थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका पुष्करविक्रम शाही निर्वाचित भएका छन् ।