उनले ९३२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत पाए ।
यस्तै, सचिवमा अनेरास्ववियुका सिद्धान्त भट्ट निर्वाचित भएका छन् । केन्द्रीय क्याम्पसमा विद्युतीय मतदान भएको थियो ।केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।