विराटनगर । महिला बालबालिका तथा जेष्ठनागरीक विरुद्धमा हुने अपराध नियन्त्रणको विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । महानगरपालिका वडा नं. २ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो ।
अपराध नियन्त्रणको विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
49
Shares

