उनलाई राष्ट्रपति भवन शीतलनिवासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराएका हुन्।
साेही अवसरमा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई २१ तोपको सलामी पनि अर्पण गरेको छ।राष्ट्रपति पाैडेल फागुन २५ गते मुलुकको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनले सांसद पदबाट राजीनामा पनि दिइसकेका छन्।