भारतबाट आयात हुने विषादी तरकारी सीमामै रोक्ने चेतावनी
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतबाट आउने विषादी परीक्षण नगरी आउने तरकारी सीमामै रोक्ने चेतावनी दिएको छ ।