अमेरिकामा रहेर गीत संगीतको प्रवर्द्धन र विकासका लागि सक्रिय गीतकार हरि उप्रेतीको शब्द तथा तृप्ती खड्काको संगीत गीतमा रहेको छ ।
एथ्लेटिक्स खेलमा पनि सक्रिय बसन्त घिमिरेको निर्माण रहेको गीतमा देव पुनको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ ।गीतमा विजय गुरुङ, तृप्ती खड्का बसन्त घिमिरे, नवराज खड्कालगायतको अभिनय देख्न सकिन्छ ।