काठमाडौं । आईसीसी लिग २ को आठौं शृंखलामा सहभगाी हुन राष्ट्रिय क्रिकेट टोली युएई गएको छ ।

प्रतियोगितामा सहभागी हुन राष्ट्रिय टोली शनिबार साँझ ५ बजे युएई गएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

युएईमा रहँदा नेपाली टीमले पपुवा न्यूगीनी र यूएईसंग समान दुई दुई वटा खेल खेल्ने छ । अहिलेसम्म भएका २८ खेलमा १२ जीत सहित नेपाल २६ अंकसहित छैटौं स्थानमा छ ।

पपुवान्युगिनि २८ खेलमा २ मा जित सहित पुछारमा छ भने २७ खेलमा १३ मा जित सहित यूएई ५ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु