जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति निर्वाचनका कारणले वर्तमान गठबन्धनको सरकारमा असर पर्ने बताएका छन् ।

अध्यक्ष यादवले जनकपुरमाञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपति निर्वाचनपश्चात् सरकार परिमार्जन हुने र जसपा सरकारमा जाने बताए ।

अहिले परिवर्तन भएको समीकरणले सरकार पनि फेरबदल हुन सक्ने बताउँदै नयाँ समीकरणमा काँग्रेसको राष्ट्रपति र जसपाको उपराष्ट्रपति पाउने पक्का भएको दाबी पनि गरे ।
35
Shares
१४ फाल्गुन २०७९, आईतवार ०८:४५