शुक्रबार दिउँसो दुई नेताबीच भएको छलफलमा सहमति नजुटेसँगै ओलीले सरकारबाट एमाले बाहिरिने स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले बैठकमा दिएको जानकारी अनुसार अध्यक्ष ओलीले आफ्नो पाटीले पूर्व सहमति अनुसार राष्ट्रपति पद नपाए तत्काल सरकारबाट बाहिरिने चेतावनी दिएका थिए ।एमालेले पार्टीको आन्तरिक बैठक आज बोलाएको छ । अबको यात्राको विषयमा सोही बैठकमा छलफल गरि निर्णय गरिने एमालेले जनएको छ ।