रानी बस्ती बस्ने ४० वर्षीया बिनोद रायको घरमा मानव खप्पर रहेको प्रहरीको सूचना अनुसार छापा मार्दा १५ वटा मानव खप्पर भेटिएको थियो ।
झट्ट हेर्दा मानव खप्पर देखिए पनि परिक्षण नगरी भन्न नसकिने भएकाले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।१५ मानव खप्परसहित पक्राउ
विराटनगर। विराटनगर महानगरपालिका वडा नम्बर १७ रानी बस्तीमा मानव खप्परसहित एकजना पक्राउ परेका छन् ।