धनकुटा नगरपालिकामा रहेको गोकुण्डेश्वर बालमन्दिर नमुना माध्यमिक विद्यालयको नवनिर्मित आठ कोठे भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो बताएा हुन् ।
देशको अर्थतन्त्र निराशाजनक रहेकोले मन्त्री राईले यसलाई सहकारीका माध्यमबाट देशमा उपलब्ध श्रोत र साधनको प्रयोग गरेर नागरिकहरूको आय उपार्जनको बाटो सुधार गर्न सरकार लागि परेको बताए ।‘अब बिस्तारै छोराछोरी विदेश जाँदा स्याबासी दिनु पर्ने बाध्यताको अन्त्य गर्न सरकार लागि परेको छ’ मन्त्री राईले भने ।