हात्तीले घरमा आक्रमण गर्दा विद्युत सर्ट भइ आगलागी भएको हो । आगोले लिम्बुको घर पूर्णरुपमा जलेको छ । आगो निभाउनेक्रममा लिम्बुको अनुहार समेत जलेको छ । आगलागीबाट घरमा रहेको लत्ताकपडा, भाँडाकुँडा, अन्नपात, नगद र गरगहना लगायत जलेर नष्ट भएको लेटाङ प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणमा परि स्थानीय घाईते
विराटनगर। मोरङको लेटाङ ३ कमलपुर नयाँवस्तीमा हात्तीले आक्रमण गरेकाे छ । आक्रमणमा परि स्थानीय पूर्णकुमार लिम्बूको घरमा आगलागी भएकाे हाे ।