
सूर्यको उदाहारण दिँदै उनले सूर्य जस्तो तेजस्वी र प्रतापी वस्तुलाई ग्रहण लाग्न सकछ भने हामी मानिसलाई कहिलेकाही ग्रहणलाग्नु स्वभाविक रहेको बताएका हुन् । त्यस्मा व्यवसायीहरु निरुत्साहित भई आत्महत्या गरिहाल्नु स्वभाविक नरहेको उनले बताएका छन् ।
पर्मादेशबाट आएका देउवा नेतृत्वको सरकारलाई ग्रहणको संज्ञा दिदै केही दिन ग्रहण लाग्दैमा अतालिनु स्वभाविक नरहेको उनले बताएका हुन् ।पञ्चायती व्यवस्थाका विरुद्ध आवाज उठाउँदा आफुले भोगेको पिडा साझा गर्दै आली आफुले कहिलै आत्महत्यालाई विकल्पको रुपमा नहेरेको बताएका छन् । ‘मन्त्री बन्न हिडेको होइन’ भन्दै प्रहरीले बुटले बजार्दा समेत आफु आफनो बाटोमा अडिक रहेकाले आज केपीओली राष्ट्रिय नेताहुन सफल भएको उनले बताएका हुन् ।
अफले छिमेकि राष्ट्रहरुसँग बारम्बार भेटबार्ता गरि अफना उत्पादनहरुलाई निर्यातमुखी बनाउने पहल भइरहेको बताएका छन । साथै व्यवसाईहरुलाई स्थानिय वस्तुहरु प्रवद्र्यनहुने उद्योगहरुको संचालनमा ल्याउन सल्लाह दिएका हुन ।
