चालु आ.ब. २०७९र८० मा सम्मानित अदालतहरुबाट विभिन्न मितिमा विभिन्न मुद्दाहरुमा कैद तथा जरिवाना तोकि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।

कार्यलयले मिति २०७९।०४।०१ गते देखि हाल सम्म २३५ जना फरार प्रतिवदी पक्राउ गरी निजहरुबाट ८१ बर्ष ६ दिन कैद र जरिवाना बापदको रु आठ लाख छैसठ्ठी हजार चार सय एकाउन्न रुपैया बराबरको रकम असुल उपर गर्न सफल भएको छ ।