
१२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूची गरियो
सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।